बार एसोसिएशन जाजरकोटको अध्यक्षमा अधिवक्ता सिंह

No photo description available.

जाजरकोट । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह सर्वसम्मत चयन भएका छन् । नेपाल बार एसोसिएशन, जाजरकोटको थकाली हाेटलमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले सिंहलाइ अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उक्त अधिवेशनबाट उपाध्यक्षमा अधिवक्ता राजबहादुर सिंह, कोषाध्यक्षमा छविराज शर्मा, सचिवमा सहदेव जंग शाह सर्वसम्मत चयन भएका छ्न् ।

May be an image of 1 person and text




  • फेसबुकबाट तपाईको प्रतिक्रिया