भेरीमा अखिल नेपाल महिला संघ गठन

जाजरकोट । नेकपा (एमाले)  सम्बद्द भातृ संङ्गठन (अनेम) संघ नगर स्तरीय सम्मेलन सम्पन्न भएको छ । साेमवार भेरी नगरपालिका स्तरीय नगर सम्मेलन सम्पन्न भएको हाे । सम्मेलनबाट १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।  भेरी नगरपालिका ४ निवासी  बसुन्धरा नेपालीकाे अध्यक्षतामा समिति गठन गरिएको अखिल नेपाल महिला संघ जाजरकोटकी अध्यक्ष सुनिता बाेहराले जानकारी दिईन । बाेहराका अनुसार  संघको उपाध्यक्षमा गिता रोकाय, सचिव अ्मृता बि क,काेषाध्यक्ष लक्ष्मि बि क चयन भएका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया