
गर्भावस्थामा महिलाहरुमा यौन चाहना नहुने बताइएपनि यो कुरा सत्य नभएको एक अध्ययनले देखाएको छ । सो अध्ययनका अनुसार महिलाहरुमा गर्भावस्थामा यौन चाहना कि वढ्छ कि त पहिला जस्तै हुन्छ ।
अध्ययनका अनुसार महिनावारीको समयमा महिलाहरुलाई सामान्य दिनको दाँजोमा यौन आनन्द ज्यादा हुने गर्छ । अध्ययनका अनुसार महिनावारीको समयमा वा महिनावारी हुनुभन्दा केहि समय अगाडि यौन आनन्द चरम हुने गर्दछ ।
महिनावारीको समयमा कम्मर भन्दा तलको भागमा रक्त संचार बढी हुने कारणले यस समयमा यौन चाहना वढी हुने गरेको अध्ययनले देखाएको छ । साथै यौन आनन्द पनि तीव्र हुने गरेको पनि बताइएको छ ।






द मालिका पोष्ट । २०८१ बैशाख २२ गते शनिवार