दैलेखबाट सुर्खेत आउँदै गरेको बस कटकुवामा दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका सुर्खेतको कटकुवा नजिकदुर्घटनामा परेको छ। सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ०८५२ नम्बरको बस दुर्घटनामापरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले दुर्घटना परी दुई जनाकोमृत्यु भएको जानकारी दिए।

उनकाअनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका१० गमौडी घर भइ हाल ठाकुरवावा नगरपालिकानेउलापुर निवासी ७० वर्षीय शेरबहादुर खड्का , दैलेख जिल्ला डुङ्गेस्वर गापा ६ बस्ने बर्स २२ का भीमसेन राना छन् उनले भने, ‘प्रहरी लगायतको उद्धार टोली घटनास्थल पुगेर घाइते २१ जनालाइउपचारको लागि पठाइयको छ।दुर्घटनामा घाइतेहरुमध्य एक जना छन अवस्था गम्भीर भने २०जनाको सामान्य रहेको

उद्धार गरेकाहरूकाे प्रदेश अस्पताल कालागाउँ सुर्खेत कर्णाली कियरमा उपचार भइरहेकाे प्रहरीकाे प्रारम्भीक अनुसन्धानमा गाडीकाे ब्रेक फेल हुँदा सडकबाट तल खसेकाे रूखलेअट्काउँदा थप मानवीय ठूलाे क्षती हुनबाट जाेगिएकाे प्रहरीले जनाएकाे




  • फेसबुकबाट तपाईको प्रतिक्रिया