६ दिनदेखी हरायका सुनिल आचार्य मृत भेटिए

जाजरकोटमा दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन चैत्र २५ गतेदेखिएकासी बेपत्ता भएका भेरी नगरपालिका बोहरागाउँका सुनिल आचार्य खलंगाबाट बोहरा जानेबाटोको बिचमा पर्ने खहरेखोलाको भिरमा आज मृत अवस्थामा भेटिएका हुन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड जाजरकाटको शाखा प्रमुख पदमा कार्यरत आचार्य२५ गते बिहान ९ बजे तिर घरबाट निस्केका थिए मोटरसाइकल मोबाइल समेत घरमै छोडेरकसैलाई जानकारी नगराएर निस्केका आचार्य सडकदेखि करीब सय मिटर तल भिरमा मृतअवस्थामा भेटिएका हुन

आचार्यको भिरबाट लडेर मृत्यु भएको अनुमान गरेर घटना स्थलमै वडा अध्यक्ष को रोहबर मा मुचुल्का उठाइ सबको पोस्ट मार्टम गर्नका लागि जाजरकोट जिल्ला अस्पताल मा लगियको  प्रहरिले जनायको छ   कार्यालयको काममा निस्केको होला भन्ने ठानेर / दिन पर्खेको त्यसपछि लगातार खोजिकार्य गर्दा आज मृत अवस्थामा फेला पारेको परिवारले जनाएको




  • फेसबुकबाट तपाईको प्रतिक्रिया