प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत


जाजरकोट । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् । 

यसैगरी, यस्तै उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् ।महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया